HIGHLIGHTS | NEPAL vs USA | VICTORY |
![]() |
युवा ब्याट्सम्यानहरु कुशल भुर्तेल र रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेलेपछि नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत ओमान क्रिकेट एकेडेमीको मैदानमा भएको खेलमा २३१ रनको लक्ष्य नेपालले ।४९ ओभरमा ५ विकेटका क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ८४ रनको शानदार पारी खेले । तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । उनले आशिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ६६ रनको कीर्तिमानी साझेदारी गरेका थिए । पहिलो विकेटमा यसअघि कप्तान ग्यानेन्द्र र विनोद भन्डारीले ६१ रनको कीर्तिमान बनाएका थिए ।
Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss |