ODI Cricket : Nepal Vs Oman | ICC Men's CWC League 2 | live Score |
![]() |
आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङको मौका पाएको छ । नेपाल र ओमानबीचको खेल मुसा क्रिकेट स्टेडियममा ९ः१५ देखि सुरु हुँदैछ । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ ।
|